© 2021-2024
सदस्यता शुल्क घटाउने नेटफ्लिक्सको योजना
१२ असार, एजेन्सी । चर्चित भिडियो स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सको सब्स्क्रिप्सन (सदस्यता) मूल्य घट्ने भएको छ। नेटफ्लिक्स विज्ञापन समर्थित सदस्यता (Ads-Supported Subscription)को अवधारणा अघि सारेसँगै सब्स्क्रिप्सन शुल्क घट्ने अनुमान गरिएको छ।...