© 2021-2024
आईफोन, आईप्याड र म्याक चलाउनेहरूलाई एप्पलको चेतावनी
४ भदार्, एजेन्सी। एप्पलले आईफोन, आईप्याड र म्याकहरूमा भएको गम्भीर सुरक्षा कमजोरीको खुलासा गरेको छ। यी उपकरणमा देखिएको सुरक्षा खराबिका कारण आक्रमणकारीहरूले उपकरणहरूमाथि पूर्ण नियन्त्रण राख्न सक्ने चेतावनी समेत दिइएको छ।...

