© 2021-2024
ठमेलमा अनलाइनमार्फत ठगी गर्ने अड्डा, ४ जना पक्राउ
१२ साउन, काठमाडाैँ । काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि...

