© 2021-2024
इसेवा अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त !
इसेवा अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष कुवँरले नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन्...

