© 2021-2024
शिक्षा क्षेत्रको मनपरी शुल्क बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शैक्षिक निकायमा हुने मनपरी शुल्क बन्द गर्ने बताउनुभएको छ । आज राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सम्मान...

