© 2021-2024
शिक्षामा सीप कार्यक्रम : विद्यार्थीको मुख्य रोजाइ विद्युतीय सामान मर्मत
६ असार, काठमाडाैँ । यसै शैक्षिक सत्रदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको शिक्षामा सीप कार्यक्रममा विद्यार्थीको मुख्य रोजाइ मोबाइल तथा विद्युतीय सामान मर्मत रहेको छ । गत वैशाख पहिलो सातादेखि सुरु भएको...

