© 2021-2024
‘नेपाल नेटर्वक टेलिभिजन’को नियमित प्रसारण सुरू
११ वैशाख, काठमाडाैँ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थान तथा जगेर्ना गर्ने उद्देश्यसहित ‘नेपाल नेटर्वक टेलिभिजन’ नियमित प्रसारण सुरु गरिएको छ । सभामुख देवराज घिमिरेले आज एनएनटिभीको उद्घाटन गर्नुभयो...