© 2021-2024
स्टार्ट अप उद्योगलाई प्रोत्साहन, अनलाइनमा आधारित दर्ता प्रक्रिया बनाइने
१५ जेठ, काठमाडाैँ । नेपाल सरकारले स्टार्ट अप (नवप्रवर्तन) उद्यमलाई प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त...

