© 2021-2024
कोरोना महामारीपछि बढ्यो नेपाली चिकित्सा क्षेत्रमा प्रविधिको प्रयोग
९ जेठ, काठमाडाैँ । कोरोना महामारीका कारण नेपाली चिकित्सा प्रणालीमा ठूलो परिवर्तन भएको पाइएको छ । नयाँ प्रविधिहरूको विकास तथा आविष्कारले चिकित्सा क्षेत्रमा प्राविधिक पक्ष थपिँदै गएको हो । नेपालको स्वास्थ्य...

