© 2021-2024
कर्जा असुली सूचना निकाल्दा फोटो नछाप्न राष्ट्र बैंकको निर्देशन
२७ माघ, काठमाडाैँ। बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्बिर सार्वजनिक गर्न नपाउने भएका छन् । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई...