१२ मंसिर २०७९, सोमबार

Logo

यसरी चलाउनुहोस् नेपालीमा इन्स्टाग्राम र फेसबुक !



 

एजेन्सी। धेरै मानिसहरुलाई सोसल मिडियाहरुमा आफ्नो मातृभाषा नै प्रयोग गर्न सजिलो लाग्दछ । यदि तपाइँलाई फेसबुक तथा इन्स्टाग्रामको भाषा नेपाली कसरी बनाउने भन्ने थाहा छैन भने यसरी परिवर्तन गर्न सकिन्छ:

एन्ड्रोइड फोनको लागि
-फेसबुक खोल्नुहोस्
-दायाँतर्फको माथिपट्टि रहेको मेन्युमा थिच्नुहोस् ।
-त्यसको मुनिपट्टी रहेको ‘सेटिङ्स एण्ड प्राइभेसी’ अप्सनमा थिच्नुहोस् ।
-त्यहाँ रहेका विभिन्न अप्सनमध्ये ‘ल्याङ्ग्वेजेज एण्ड रिजन’ भन्ने अप्सनमा जानुहोस् त्यसपछि तपाईँलाई फेसबुकमा कुन -प्रयोजनको लागि कुन भाषा राख्ने भन्ने अप्सन आउँछ । त्यसमा गएर नेपाली भाषा छनोट गर्न सकिन्छ ।
इन्स्टाग्रामको भाषा परिवर्तन गर्नेको लागि
-इन्स्टाग्राम एप खोल्नुहोस्
-दायाँ साइडको तलपट्टि रहेको प्रोफाइल आइकनमा जानुहोस् ।
-दायाँ साइडको माथिपट्टि रहेको मेन्यु आइकनमा थिच्नुहोस् ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन