९ चैत्र २०७९, बिहीबार

यसरी चलाउनुहोस् नेपालीमा इन्स्टाग्राम र फेसबुक !



 

एजेन्सी। धेरै मानिसहरुलाई सोसल मिडियाहरुमा आफ्नो मातृभाषा नै प्रयोग गर्न सजिलो लाग्दछ । यदि तपाइँलाई फेसबुक तथा इन्स्टाग्रामको भाषा नेपाली कसरी बनाउने भन्ने थाहा छैन भने यसरी परिवर्तन गर्न सकिन्छ:

एन्ड्रोइड फोनको लागि
-फेसबुक खोल्नुहोस्
-दायाँतर्फको माथिपट्टि रहेको मेन्युमा थिच्नुहोस् ।
-त्यसको मुनिपट्टी रहेको ‘सेटिङ्स एण्ड प्राइभेसी’ अप्सनमा थिच्नुहोस् ।
-त्यहाँ रहेका विभिन्न अप्सनमध्ये ‘ल्याङ्ग्वेजेज एण्ड रिजन’ भन्ने अप्सनमा जानुहोस् त्यसपछि तपाईँलाई फेसबुकमा कुन -प्रयोजनको लागि कुन भाषा राख्ने भन्ने अप्सन आउँछ । त्यसमा गएर नेपाली भाषा छनोट गर्न सकिन्छ ।
इन्स्टाग्रामको भाषा परिवर्तन गर्नेको लागि
-इन्स्टाग्राम एप खोल्नुहोस्
-दायाँ साइडको तलपट्टि रहेको प्रोफाइल आइकनमा जानुहोस् ।
-दायाँ साइडको माथिपट्टि रहेको मेन्यु आइकनमा थिच्नुहोस् ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः