२१ मंसिर २०७९, बुधबार

Logo

इन्स्टाग्राममा नयाँ फिचर, अब छोराछोरीको अकाउन्ट अभिभावकले कन्ट्रोल गर्न मिल्ने



एजेन्सी । इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउँदैछ । जसमा अभिभावकले आफ्ना बालबालिकाको इन्स्टाग्राम अकाउन्ट कन्ट्रोल गर्न मिल्नेछ ।

यो फिचरले अभिभावकलाई आफ्ना बालबालिकाले इन्स्टाग्राममा कति समय बिताए भन्ने जानकारी दिनुका साथै बालबालिकालाई इन्स्टाग्राम कति समयसम्म चलाउने भनेर तोकिदिने बताइएको छ ।

बालबालिका र किशोरकिशोरीलाई आफ्नो प्लेटफर्ममा सुरक्षित राख्न इन्स्टाग्रामले यस्तो फिचर ल्याउन लागेको हो।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार