Trending:

गण्डकी प्रदेशमा चिनियाँ दूतावासद्वारा स्मार्ट कक्षा शुरु चाबहिलमा खुल्यो ओमोडा र जेकुको शोरूम घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी बन्द भएको १२ घण्टा पनि नबित्दै अमेरिकामा फेरि चल्न थाल्यो टिकटक पुराना गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सकिने अमेरिकामा टिकटक बन्द एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटक प्रतिबन्धविरुद्धको अपिल खारेज राइड सेयरिङ एप ‘सजिलो’मा जोडिए क्याप्टेन विजय लामा आग्रह भारत मोबिलिटी एक्सपोमा ५० नयाँ गाडी सार्वजनिक आईएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण नाडामा आउँदै दिपल एल ०७ प्रिमियम ईभी सेडान थाईल्यान्डमा नम्बर वान नेटा, नेपालमा कस्तो छ अवस्था ? रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न टिकटकलाई एलन मस्कले किन्न लागेका हुन् ? नेपाल टेलिकमका ग्राहक २ करोड ३० लाखभन्दा बढी सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन चीनले सञ्चालनमा ल्यायो ऊर्जा बचत गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’ नेपाली आईटी कम्पनीहरूले अब विदेशमा लगानी गर्न पाउने टाटा ‘न्यु ह्वील्स, न्यु डिल्स’को हरेक बुकिङमा आकर्षक उपहार कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसमार्फत नेपालपे क्युआरको अन्तरदेशीय भुक्तानी सहकार्य सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’ थाईल्यान्डमा नेटाको उपस्थिती कस्तो छ ? सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा अमेरिकामा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स र व्हाट्सएपमा फ्याक्ट चेकिङ प्रोग्राम बन्द विद्युत् नियमन आयोगको ‘डीएमएस’ सञ्चालनमा भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो मोबाइल प्रयोगकर्ताको तथ्यांकमा बिलिङ प्रणालीका उत्पादक र बिक्रेतालाई पहुँच नदिनू: सर्वोच्च अदालत राइड सेयरिङ ‘सजिलो’मा यात्रा गर्ने ग्राहक र राइडर दुबैलाई नि:शुल्क बीमा नेपालमा सामसङको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ सातौँ स्टारसिप परीक्षण उडानको तयारी गर्दै स्पेसएक्स एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल ताजा रगत खोज्न ‘मोबाइल एप्स’ सार्वजनिक एफ-वान सफ्टको सिस्टम ह्याक गरेर साढे तीन करोड चोरी साइबरको माध्यमबाट ७८ लाख लुटियो ४१ लाख ५० हजार मूल्य पर्ने विद्युतीय ट्याक्सी ईभीईजी एक्समा इलन मस्कको नयाँ नाम ‘केकियस म्याक्सिमस’ दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता जागिरकाे प्रलाेभनमा फेसबुक, ह्वाट्सएपमा लिङ्क पठाएर ठगी गर्ने क्रम बढ्याे स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबिच भएको अन्तर बैंक भुक्तानी सम्झौता सम्पन्न ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा दराजमा १८% छुट अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु नेपाल टेलिकमबाट भारत फोन गर्दा प्रति मिनेट ३ रूपैयाँ ७६ पैसा लाग्ने क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुन्डाई आयोनिक–५ ले बनायो गिनिज वर्ल्ड रेकर्ड ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी
टेक्नोलोजी

डिजिटल नेपाल: अवधारणा र कार्यशैली, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर !

डिजिटल नेपाल: अवधारणा र कार्यशैली, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

मोबाइलको करिव-करिव सर्वव्यापी प्रयोग र ईन्टरनेटको प्रयोग पनि ६० % को हाराहारीमा रहेकाले नेपालमा डिजिटल प्राणालीको स्वीकार्यता अहिलेसम्मकै उच्च रहेको देखिन्छ। नेपालले ईन्टरनेटमा आधारित सेवाहरु तिव्र गतिमा अवलम्वन गर्दै गर्दा, सार्वजनिक क्षेत्रमा यसको प्रयोगका सम्बन्धका तथ्यांक अध्ययन तथा उधमहरु अपर्याप्त रहेको अवस्था छ। डिजिटल समाजको विकासका लागि महत्वपुर्ण रहने डिजिटल भुक्तानी र अनलाईन बैंकिंग जस्ता सहायक वातावरणको न्यूनता रहेको हुँदा नेपालि समाजले डिजिटल क्रान्तिको पूर्ण लाभ उठाउन सकेकों छैन।

आर्टिफ़िसियल इन्टेलिजेन्स, रोबोटिक्स र ईन्टरनेट अफ थिङ्ग्स, बिग डाटा जस्ता उदियमान व्यापार मोडेलहरु र नविनतम प्रविधिहरुले अहिलेको काम गर्ने तरिकामा परिवर्तन ल्याउँदै छन्। डिजिटल प्रविधिहरुको प्रयोगले विश्वव्यापी रुपमा तिव्र आर्थिक बृदी हासिल गर्न सरकार तथा उधमिहरु दुवैलाई सम्भावनाका ढोका खोलिदिएका छन्।

के छ नेपालको अवस्था ?

वि.स २०७६ मा नेपाल सरकारले डिजिटल नेपालको अवधारणा तयार पारि यसको फ्रेमवर्क नै तयार पारेको थियो जस अनुसार देशलाई पूर्ण रुपमा डिजिटल बनाउंदै लैजाने उदेश्य लिएको थियो।

“उदेश्य के लिनु उडी छुनु चन्द्र एक” भनेझैँ सरकारले सन २०२५ भित्र ईन्टरनेट पहुँचका आधारमा ठुलो अर्थतन्त्र भएका दुई छिमेकी रास्ट्रहरु चिन र भारत संग प्रतिस्पर्धा गर्ने उदेश्य त् लियो तर उनीहरु संग तुलना गर्न लायक बन्ने गरि काम भने औलाले गनेर सकिने जति पनि गर्न सकेन।

निजि कम्पनीहरुले धान्दिदै आएका केहि क्षेत्रहरुमा उल्लेखनिय सुधार भएता पनि सरकारी तवरबाट भने कुनै उपलब्पधिमुलक पहलहरु समेत भएको देखिंदैन।

आजको मितिसम्म 

यो दृश्य आज मिति २०७८ साल पौष १३ गतेको हो जुन, २०७६ को डिजिटल नेपालको अवधारणा सार्वजनिक गरे देखि लगभग ३ वर्ष पुग्न लागिसकेको छ, यो तस्विर निर्वाचन कार्यालय काठमाण्डौ अगाडिको तस्विर हो जहाँ सयौं मानिसहरु उनीहरुको आधारभूत अधिकार ‘मतदाता परिचय पत्र’ बनाउनका लागि विहानै देखि आफ्ना सारा कामधाम छोडेर लाईनमा बसेका छन्।

उनीहरु किन यत्तिका लाइनमा बसेका छन् त? हो तिनै प्रतिनिधि छनौट गर्न जसले दशकौं देशमा राज गरेर आफुलाई बनाए तर आफ्नो ठाउँ र यो देश बानाउने सपना कहिले देखेनन्।

स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त, शहरी पूर्वाधार, उधमशिलता जस्ता आधारभूत कुराहरुमा समेत यो अवस्था देखिने यो देशमा अवधारणा अनुसारको काम कहिले होला त? सामान्य फारम बनाएर अन्लाईन आवेदन लिई अति आवश्यक कामका लागि मात्रै कार्यालयमा बोलाएर यहि कामलाई सरल तरिकाले गर्न सकिदैन थियो होला त? सम्बन्धित निकाए किन यति बहिरो बन्छन?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?