२५ माघ २०७९, बुधबार

Logo

ट्वीटहरुको रिप्लाईमा ३० प्रतिशतले घटे नकारात्मक अन्तरक्रियाहरू !



ट्विटरले सम्भावित आपत्तिजनक ट्वीटहरुको रिप्लाईमा ३० प्रतिशतले नकारात्मक अन्तरक्रियाहरू घटेको बताएको छ |

सतर्कताको लागि अपडेट गरिएको फर्म्याटको साथ नयाँ परीक्षण, iOS मा सेलेक्टेड प्रयोगकर्ताहरूलाई जारी गरिएको थियो,र यो हप्ता रिलिज गरिएको परिक्षणको नयाँ रिपोर्टमा, ट्विटरले ३० प्रतिशत केसहरूमा प्रयोगकर्ताहरूलाई यी प्रोम्प्टहरू देखाउँदा वास्तवमा सम्भावित गलत व्याख्या वा अपराधबाट बच्नको लागि तिनीहरूको रिप्लाईहरू परिवर्तन तथा डिलेट गरेका थिए भनेर उल्लेख गरेको छ।


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट