१४ चैत्र २०७९, मंगलवार

स्मार्ट रिब्दीकोट एप सञ्चालन गर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको योजना



११ असार, पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिकाले उज्यालो तथा सुरक्षित रिब्दीकोट तथा स्मार्ट रिब्दीकोट एप्स सञ्चालनलगायत योजना अगाडि सारेको छ ।

गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो विषयवस्तु समावेश गरिएको हो ।

गाउँपालिकाले कर तथा राजस्वलाई विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्न स्मार्ट रिब्दीकोट एप निर्माण गरी प्रयोगमा ल्याइने जनाइएको छ । आन्तरिक आय, अन्तरसरकार वित्त हस्तान्तरण र राजस्व बाँडफाँटलाई यथार्थ विष्लेषण गरी नीति तथा कार्यक्रम तय गरिएको छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द