१४ चैत्र २०७९, मंगलवार

नेपाल इन्जिनियरिङ कलेजमा रोबोट डिजाइनसम्बन्धि तालिम



१५ असार, भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा रोबोट तथा मेसिन संयन्त्रको डिजाइनको लागि सहज सफ्टवेयरसम्बन्धि तालिम दिएकाे छ । म‌ंगलबारबाट सुरु गरिएकाे पाँच दिने तालिम विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको हो ।

आयोगको क्षमतावृद्धि कार्यक्रमअन्तर्गत तालिम तथा विकास शीर्षकअन्तर्गत तालिम भएको हो । कार्यक्रममा पहिलो दिन सोलिडवर्क्स सफ्टवेयरसँग अवगत रहने, दोस्रो दिन स्केचहरु बनाउने, तेस्रो दिन मेसिनको पार्टस्का त्रिआयामिक मोडेलहरू बनाउन सिकाइने, चौथो दिन ती पार्टहरूलाई सफ्टवेयरमा जोडेर मेसिनको प्रारुप दिने र पाँचौँ दिन मेसिन संयन्त्रको अनुकरण गर्न तथा डिजाइन गर्न सिकाइने योजना रहेको छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द