© 2021-2024
बिजुलीको आन्तरिक खपत बढाउनु नै मुख्य प्राथमिकता: ऊर्जामन्त्री बस्नेत
२१ चैत, काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत स्वदेशमा खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणले आज...