© 2021-2024
अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलङ्काको योजना
१० मंसिर, एजेन्सी। श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारहरूलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताएका छन् । श्रीलङ्काले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको...