© 2021-2024
सस्तोमै पाइन्छ विद्युतीय चुलो, अनलाइनबाट पनि खरिद गर्न सकिने
२८ साउन, काठमाडाैँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन प्रकारका विद्युतीय (इन्डक्सन) चुलो बिक्री गरिरहेको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजार रुपियाँदेखि चार हजार...

