© 2021-2024
दैनिक छ सय जनाले अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने
३ साउन, काठमाडाैँ । अनलाइनबाट गरिने मतदाता नामावली दर्तामा चाप बढेपछि निर्वाचन आयोगले उपत्यकाका तीनवटै जिल्लामा दैनिक दर्ता गराउनेको सङ्ख्या सीमा बढाएको छ । आयोगले प्रत्येक जिल्लामा दैनिक छ सय जनाले ‘प्री...

