© 2021-2024
भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु
काठमाडौं। सामाजिक उत्तरदायित्व र दिगो विकासप्रतिको आफ्नो अटल प्रतिबद्धता अनुरूप, भिभो नेपालले डा. महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा महत्त्वपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्वको घोषणा गरेको छ । यस...

