© 2021-2024
एरोनटिक्स इन्जिनियरिङको अभ्यासका लागि नेपाली सेनाको हेलिकप्टर !
नेपाली सेनाले उडान समयावधि पूरा गरी ग्राउन्डेड रहेको एक हेलिकप्टर रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहको प्रयोगात्मक अभ्यासका लागि हस्तान्तरण गरेको छ । मन्त्रिपरिषद्को गत वैशाख २५ गतेको निर्णयअनुसार प्रदेश-१...

