© 2021-2024
पूर्व विद्यार्थीको पहलमा प्रविधिमैत्री बनाइँदै विद्यालय
२५ श्रावण, अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क– २ शङ्खेटारी स्थित भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थीको पहलमा सूर्य नेपाल नामको सस्थाले कम्प्युटर,...