© 2021-2024
स्याटेलाइट लन्चर कम्पनी भर्जिन अर्बिटले आफ्ना ८५ प्रतिशत कर्मचारी कटौती गर्ने
१९ चैत, एजेन्सी । रिचार्ड ब्रान्सनले स्थापना गरेको ‘स्याटेलाइट लन्च’ कम्पनी भर्जिन अर्बिटले आफ्ना ८५ प्रतिशत कर्मचारीलाई हटाउने घोषणा गरेको छ । क्यालिफोर्नियास्थित कम्पनीले अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनलाई दिएको जानकारीअनुसार...

