© 2021-2024
चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न
बेइजिङ। विश्वमै पहिलोपटक मानवजस्तै रोबोटहरूको हाफ–म्याराथन प्रतियोगिता चीनको राजधानी बेइजिङमा सम्पन्न गरिएको छ। ‘विश्वकै पहिलो ह्युमनोइड रोबोट हाफ म्याराथन’ भनिएको यस प्रतियोगितामा रोबोटहरू र मानवहरूले छुट्टाछुट्टै ट्र्याकमा प्रतिस्पर्धा गरे। प्रतियोगितामा...

