© 2021-2024
गुनासो राख्न विद्युतीय मतपेटिका
२५ भदाै, नुवाकोट । सेवा प्रदायक संस्थामा गुनासो/सुझाव पेटिका राख्नैपर्ने व्यवस्था छ तर पछिल्लो समय सेवा प्रदायक संस्थाको भित्तामा राखिने काठ वा टिनबाट बनेका पेटिकाको प्रयोग न्यून मात्रामा भएको पाइन्छ...

