© 2021-2024
वैज्ञानिक भन्छन्ः माकुरा पनि मान्छेझै निदाउँछन् !
२८ साउन, एजेन्सी। यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छः के माकुराहरू निदाउँछन् ? डानिएला रोस्लर र उनका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानवजस्तै केही...

