© 2021-2024
ठमेलभित्र विद्युत्, टेलिकम र इन्टरनेटका अव्यवस्थित तार हटाइने
२० साउन, काठमाडाैँ । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका...

