© 2021-2024
सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री
काठमाडौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाद्र मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयकहरू अघि बढ्ने बताएका छन् । सोमबार राष्ट्रिय समाचार समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्रीसँग भएको १००...

