© 2021-2024
नयाँ भर्जनमा आयो बीवाईडी एट्टो ३, यस्ता छन् प्रविधि, डिजाइन र मूल्य
काठमाडौँ। नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च गरेको छ। काठमाडौंको दरबारमार्गमा आयोजित कार्यक्रममा साइमेक्स इंकले उन्नत प्रविधि, परिस्कृत डिजाइन र अल न्यु...

