२० जेष्ठ २०८०, शनिबार

यस्ता छन् माइक्रोसफ्ट अफिस २०२१ को फिचर्स



एजेन्सी । माइक्रोसफ्टले उपभोक्ताहरु, विद्यार्थीहरु र साना व्यवसायहरुको लागी office २०२१ जारी गरेको छ। माइक्रोसफ्ट कम्पनीले अफिस २०२१ व्यवसायिक प्रयोगकर्ता तथा माइक्रोसफ्ट ३६५ को सब्सक्रिप्सन गरिरहन नचाहने प्रयोगकर्ताहरुका लागि लक्षित रहेको बताएको छ ।

विन्डोज २१ भित्रका अधिकांश एपहरुको लुक्स परिवर्तन गरिएको छ भने स्टक इमेजहरुको संख्या धेरै हुनुका साथै कमान्डका लागि सर्च बक्स उपलब्ध रहेको र OepnDocument format 1.3 पनि सपोर्ट गर्नेछ ।

त्यस्तै अफिस २०२१ मा रियल टाइम को अथरिङ फिचर पनि रहेको छ । जस अनुसार वन ड्राइभमा सुरक्षित कुनै डकुमेन्ट एकै समयमा एकभन्दा बढी व्यक्तिले खोलेर एकसाथ लेख्न सकिनेछ ।

 


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा