२३ जेष्ठ २०८०, मंगलवार

उड्ने बाइकको मूल्य कति, के के छ विशेषता ?



एजेन्सी । जापानको फुटबल खेलाडी केउसुके होन्डाको स्टार्टअप कम्पनीले बनाएको उड्ने बाइक बिक्रीका लागि राखिएको छ । जापानी बजारमा उपलब्ध उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (९८ करोड १७ लाख रुपैयाँ) राखिएको छ ।

टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ ।

एकचोटि चार्ज गरेपछि यो बाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जनाएको छ।

 


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न