१४ चैत्र २०७९, मंगलवार

युवाहरुका लागि इन्स्टाग्रामले ल्यायो टेक अ ब्रेक



एजेन्सी । युवाहरुलाई लक्षित गरेर इन्स्टाग्रामले टेक अ ब्रेक र अरु सुरक्षा फिचरहरु सार्वजनिक गरेको छ । यो फिचर अहिले अमेरिका, बेलायत, क्यानेडा र अष्ट्रेलियमा लञ्च भएको छ ।

एपले हरेक १०, २० वा ३० मिनेट पछि तपाईलाई मनपर्ने अन्य केही कुरा गर्न जानकारी दिने गर्दछ । प्रयोगकर्ताले आफ्नो स्क्रिनमा ‘टेक अ ब्रेक’ नामक अप्सन देख्नेछन् ।

तपाईलाई यो फिचरमा आफूखुशी कति समय एपमा बिताउने भनेर पनि छान्न सक्नुहुनेछ । यो फिचरले गर्दा तपाईको फिड भने फ्रिज हुँदैन् ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द