२३ जेष्ठ २०८०, मंगलवार

फेसबुकमाथि १३ अर्ब रुपैयाँको जरिवाना



 

एजेन्सी । रुसको मस्कोस्थित एक अदालतले गुगलको मातृ कम्पनी अल्फाबेटमाथि ९ करोड ८० लाख डलर जरिवाना गरेको छ । रुसले गैरुकानूनी बनेका सामग्रीहरू हटाउन बारम्बार असमर्थ भएको भन्दै रुसी अदालतले अल्फाबेटमाथि ७ अर्ब २० करोड रुबल्स जरिवानाको फैसला गरेको हो।

शुक्रबार नै सोही अदालतले फेसबुकको मातृ कम्पनी मेटाका प्लाटर्फहरूमाथि दुई करोड ७१ लाख डलर जरिवानाको फैसला गरेको छ । गैरकानूनी सामग्रीहरु नहटाएको भन्दै मेटामाथि रुसी अदालतले जरिवाना गरेको हो।

 


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न