२० जेष्ठ २०८०, शनिबार

बेजोसको नयाँ पानीजहाजलाई बाटो बनाउनका लागि ऐतिहासिक पुल नै हटाइंदै !



अर्बपति जेफ बेजोसको नयाँ पानीजहाजलाई बाटो बनाउनका लागि एउटा ऐतिहासिक पुल नै हटाईने भएको छ।

बेजोस ओसीएनमार्फत उक्त कार्यका लागि लाग्ने खर्च तिर्न तयार भए संगै उक्त पुल हटाउन लागिएको कुरा नगर प्रमुखको कार्यालयका प्रवक्ताले योजना पत्रकारहरूलाई बताएका छन्।

ओसीएनकोले निर्माण गरिरहेको विश्वका सबैभन्दा धनी व्यक्तिको उक्त विलासी पानीजहाज उचाइका कारण कोनिङ्सह्याभन ब्रिज पार गर्न नसक्ने उल्लेख गरिएको छ। सो पानिजाहजको लम्बाई भने १२७ मिटरको हुनेछ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा