Trending:

डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु
स्टार्टअप

स्टार्टअपमा बजार अनुसन्धानको आवश्यकता

१४ भाद्र २०७९, मंगलवार ०९:५७

१४ भदाै, काठमाडाैँ । कुनै पनि स्टार्टअप सुरु गर्दा त्यसलाई विचारबाट एमभिपिसम्म पुर्‍याउन बिचमा एउटा मुख्य चरण हुन्छ। तपाइले सोचेको विचारलाई सही रूप दिन र सही ढाँचा दिन त्यसको सही रूपमा बजार अनुसन्धान गर्नु आवश्यक छ।

के हो बजार अनुसन्धान?

बजार अनुसन्धान भनेको तपाईँले ल्याउन खोजेको स्टार्टअप कुन बजारमा लग्दा वा प्रवेश गराउँदा ठिक हुन्छ भन्ने विश्लेषण गर्नु हो। बजारको प्रवृत्ति, उद्योगको प्रवृत्ति, बजार गतिशीलता, बजारको माग, लक्षित दर्शकहरू र अन्य सम्भावित ग्राहकहरूलाई हेर्न र बुझ्न बजार अनुसन्धान आवश्यक छ।

यसबाट तपाइले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रतिस्पर्धीहरू पहिचान गर्ने मौका पाउनु हुन्छ। यसरी सबै कुरा बुझेर तपाइले व्यावसायिक निर्णयहरू गर्न सक्नु हुनेछ। बजार अनुसन्धान केवल रिपोर्टहरू सिर्जना गर्ने  काम होइन।

यसले तपाईँको कार्यलाई अझै प्रभावित गर्दछ। यसको मदतले तपाइले गर्नु पर्ने कार्यको ढाँचा अनि आवश्यक फेरबदल एमभिपि पूर्व नै सक्नु हुनेछ।

राम्रो बजार अनुसन्धान भनेको बजारमा के भइरहेको छ भन्ने कुरा सुन्नु पनि हो। उपभोक्ताको मनमा के भइरहेको छ ? उनीहरूको कस्तो आवश्यकता छ? के तपाइले साची नै उनीहरूको आवश्यकतालाई पुरा गर्नु भएको छ?

यस्ता विषयमा एकीकृत हुँदा तपाईँको स्टार्टअपले दिशा परिवर्तन गर्न सक्छ। तर त्यो परिवर्तन राम्रोको लागि हुनेछ।

स्टार्टअपको लागि बजार अनुसन्धान किन महत्त्वपूर्ण छ?

स्टार्टअपको लागि बजारमा रहेका विकल्प र समस्या अनुसन्धान गर्न महत्त्वपूर्ण छ। तपाईँको ठुलो स्टार्टअप विचारलाई यदि समय मै बाटोमा लगाइएन भने त्यसले सही दिशा पाउँदैन। तपाईँको उत्पादन वा सेवा कागजमा त राम्रो सुनिएला तर के त्यो साछी नै बजारको लागि सान्दर्भिक छ त भनेर बुझ्न नि आवश्यक छ ।

तपाईँको विचारहरू परीक्षण गर्न सक्ने

यसरी बारम्बार तपाइको स्टार्टअपको विचार सोच्ने, छलफल गर्ने गर्दा तपाइको विचार अझै मिसिँदै अनि राम्रो बन्दै जान्छ।

के तपाइको स्टार्टअपको माग छ? के यसले कुनै ठोस समस्या समाधान गर्छ? यस्ता प्रश्नको भित्री उत्तर बुझ्न सकिन्छ। त्यसै माथि तपाइले मज्जाले प्रचार प्रसार गरेर मेरो स्टार्टअपलाई ठुलो बनाउँछु भन्नु पनि नमिल्ने कुरा हो।

समय उचित छ कि छैन?

कति स्टार्टअपमा त समयले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। जब तपाईँ बजार अनुसन्धान गर्नु हुन्छ तर यो पनि थाहा पाउनु हुन्छ कि तपाइले बनाउँदै गरेको उत्पादन वा सेवा यो समयको लागि ठिक छ कि नाइँ?

यदि टिकटक अहिले भन्दा १० वर्ष पहिले आएको भए यति प्रचलित हुने थिएन जति अहिले छ। यसको कारण यो पनि हो कि अहिले सबैको हातमा इन्टरनेट र फोन छ र सबैले टिकटकको मजा उठाउन सक्छन्।

यस्तै तपाइको स्टार्टअप पनि अहिलेको लागि बनेको हुन सक्छ कि नाइँ भनेर बुझ्न पनि बजार अनुसन्धान आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?