© 2021-2024
भारतमा इन्टरनेट बन्द गरेर सिख पृथकतावादीको खोज गरिँदै, ७८ जना समातिए
६ चैत, एजेन्सी। भारतमा सिख मातृभूमिको माग गर्दै उत्तरी राज्य पञ्जाबका ग्रामीण क्षेत्रमा जुलुसको नेतृत्व गरेका एक जना सिख कट्टरपन्थीको खोजीलाई भारतीय प्रहरीले तीव्र बनाएको छ। मोबाइल फोनमा इन्टरनेट सेवा बन्द...