© 2021-2024
सोलुखुम्बुका एक हजार परिवार बिजुलीबिहीन, सञ्चारसेवा अवरूद्ध
मंसिर १४, सोलुखुम्बु। सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन्। जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन्। महाकुलुङ गाउँपालिका–५...