© 2021-2024
माघदेखि मदिरा, चुरोट र गुट्खा उद्योगले ई-बिलिङ गर्नुपर्ने
११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक (ई-बिलिङ/कम्प्युटर बिलिङ) जारी गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले गत बिहीबार एक सूचना जारी गर्दै...