© 2021-2024
ट्रम्पको ट्विटर आइतबारदेखि पुनः सञ्चालनमा
५ मंसिर, एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । एलन मस्कले आइतवार ट्रम्पको ट्विटर एकाउन्ट पुनःस्थापना गरेको पुष्टि गरेका छन्। “मानिसहरूले बोलेका छन्। ट्रम्पलाई...