© 2021-2024
महारानी एलिजावेथको कफिन लन्डन लगेको बिमान इतिहासमै सबैभन्दा बढी ट्र्याक
३० भदाै, एजेन्सी। बेलायती महारानी एलिजावेथको कफिनलाई लन्डन लैजाने उडान इतिहासमै सबैभन्दा बढी ट्र्याक गरिएको छ। वेबसाइट फ्लाइटराडर२४ ले जनाए अनुसार कुनै पनि फ्लाइटलाई गरिएको यो नै सबैभन्दा धेरै ट्र्याक...

