© 2021-2024
फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक गिरावट !
आफ्नो इतिहासको १८ वर्षमा पहिलो पटक, फेसबुकमा दैनिक सक्रिय प्रयोगकर्ताको कुल संख्यामा गिरावट आएको छ। सन् २००४ मा अहिलेको लोकप्रिय सामाजिक सञ्जाल स्थापना भएको थियो। अमेरिकाबाट सुरु भएको यो सामाजिक सञ्जाल...

