© 2021-2024
ह्वाट्सएपमा नयाँ फिचर, अब इन्टरनेटविनै चल्ने
एजेन्सी । प्रयोगकर्ताका लागि ह्वाट्सएपले एक नयाँ फिचर ल्याउँदैछ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटविना नै ह्वाट्सएप चलाउन पाउने छन् । यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु...