© 2021-2024
चीनले भर्खरै प्रक्षेपण गरेको उपग्रहले पठायो ३०६ जिबी डाटा
२२ साउन, एजेन्सी। चीनले भर्खरै प्रक्षेपण गरेको टेरिस्टेरियल इकोसिस्टम कार्बन मोनिटरिङ स्याटलाइट(उपग्रह)बाट डाटाहरू प्राप्त गरेको छ। चीनका वैज्ञानिकहरूले उक्त स्याटलाइटबाट डेटाहरू प्राप्त भएको जानकारी दिएका छन्। उत्तरी चीनको शान्सी प्रान्तको...

