© 2021-2024
माफी माग्दै एनसेलले भन्यो- दूरसञ्चार पूर्वाधारको संरक्षणमा सबै सजग बनाैँ
२३ मंसिर, काठमाडाैँ। बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएको थियो। एनसेलले एक सूचना जारी गर्दै माग्यो माफीको छ। सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा...

