© 2021-2024
प्रयोगकर्ताहरूको उमेर पत्ता लगाउन नयाँ प्रविधि प्रयोग गर्दै इन्स्टाग्राम
१० असार, एजेन्सी। चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताहरूको उमेर पत्ता लगाउन नयाँ प्रविधि प्रयोग गर्ने भएको छ। इन्स्टाग्राममा राखिएको उमेर सिमालाई व्यवस्थित गर्नका लागि इन्स्टाग्राममा एआइ प्रयोग गरिने भएको हो।...

