© 2021-2024
नेपाल टेलिकमले सुरु गर्यॊ फोरजी एलटिइ नमस्ते वाइफाइ सेवा !
नेपाल टेलिकमले फाइबर ब्रोडब्यान्ड र FTTH सेवाहरू उपलब्ध नभएका क्षेत्रमा उच्च गतिको डाटा र भ्वाइस सेवाहरू उपलब्ध गराउन उदेस्यका साथ फोरजी एलटिइ नमस्ते वाइफाइ सुरु गरेको छ। टेलिकमले उक्त सेवा...