© 2021-2024
आइफोन अनलक गर्नसक्ने चश्मा !
एप्पलले सार्वजनिक गर्ने तयारी गरिरहेको ‘एप्पल ग्लास’मा चमत्कारिक फिचर राख्न थालिएको बताइएको छ । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार एप्पलले अब लन्च गर्ने ग्लासमा आइफोन अनलक गर्नेसम्मको फिचर राख्न लागिएको छ ।...