© 2021-2024
काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन सुरु
२५ वैशाख, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा आजदेखि महानगर क्षेत्रका...