© 2021-2024
टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित
अमेरिकी नागरिकको निजी जानकारी संग्रह गरेको आरोप खेप्दै आएको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने गरी अमेरिकी तल्लो सदनले एउटा विधेयक पारित गरेको छ । बुधबार प्रतिनिधि सभामा भएको मतदानमा टिकटकमाथि...